Section 3
विद्युतको सर्वेक्षण, उत्पादन, प्रसारण वा वितरण
यो ऐन बमोजिम अनुमतिपत्र नलिई कसैले पनि विद्युतको सर्वेक्षण, उत्पादन, प्रसारण वा वितरण गर्न हुँदैन ।
विद्युत ऐन, २०४९